News & Events





साधारणसभा सम्पन्न
यस इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालको २२औं साधारणसभा तथा सातौं अधिबेशन २०७६ साल आषाढ १४ गते बुद्धभूमि २ होटल पौवा गोरुसिंगेमा सम्पन्न भयो | संस्थाका अध्यक्ष श्री शुभ लाल भुसालको अध्यक्षतामा बसेको सभाको उद्घाटन बुद्धभूमि नगरपालिकाका प्रमुख श्री केशब कुमार श्रेष्ठले गर्नु भएको थियो | सचिब बिष्णु पौडेलले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्षले प्रगति प्रतिबेदन र कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सुमित्र भुसालले स्वागत मन्तब्य र सुनिता खड्का तथा सिमा रानाले अतिथिहरुको स्वागत गर्नु भएको थियो |
खुला तथा बन्द सत्र गरी २ सत्रमा सम्पन्न अधिबेशनमा विभिन्न राज्गीतिक पार्टी र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | अधिबेशनबाट नयाँ कार्य समितिको चयन भएको थियो  | नयाँ कार्य समितिमा
अध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष निर्मलादेवी गुप्ता, सचिब पार्बता बन्जाडे, कोषाध्यक्ष साहस शर्मा र सदस्यहरुमा कमला बि क, एलिना भुसाल, सन्तोष हरिजन, महादेव थारु र जीवन भुसाल रहनु भएको छ |
प्रमुख अतिथि नगर प्रमुख केशब कुमार श्रेष्ठ,  पत्रकार बसन्त गिरि, संघिय संमज्बदी पार्टीका केन्द्रीय सदस्य बिष्णु आचार्य, नेकपाका बुद्धभूमि प्रमुख पिताम्बर खनाल आदीले शुभकामना मन्तब्य दिनु भएको थियो | कार्यक्रममा सल्लाहकारहरु बिष्णु गौतम, शालिक राम बन्जाडे, कार्यक्रम संयोजकहरु लक्ष्मी नाथ ज्ञवाली, राम प्रसाद बस्याल र कार्यकारी निर्देशक प्रदीप शाहले आफ्ना भनाइहरु राख्नु भएको थियो.








Organization's Social Audit
October 2, 2018
IRDC Nepal had organized a meeting to present preliminary report and findings of organizational social audit. The report and findings of social audit was prepared and presented by Mr. Karna Nepali of Mitra Samaj Kathmandu.
The rights holders from project areas, representatives of political parties, civil society organizations and local governments participated the meeting.
The mayor of Buddhabhumi municipality, deputy mayor of Shivaraj municipality, member of Bijayanagar rural municipality, representatives of political parties comments on the report and findings of social audit and expressed their commitments to support and partnership in the upcoming days.
The meeting was chaired by Mr. Shalik Ram Banjade and facilitated by Mr. Laxmi Nath Gyawali starting with the welcome speech of Pradeep Shah.

Civic Campaign "Justice for Nirmala"

September 17, 2018
A civic campaign was organized by the civil society organizations in Chandrauta (Shivaraj Municipality) Kapilvastu demanding justice against the killing after rape of 13 years old Nirmala Panta of Kailai district. Indreni Rural Development Centre Nepal along with other CSOs of district participate in this campaign.

Indreni Rural Development Centre Nepal participating in civic campaign organized on September 17, 2018 by the civil society organizations in Kapilvastu demanding justice against the killing after rape of 13 years old Nirmala Panta of Kailai district.

ICT Training Organized

An ICT training was accomplished in Butwal participating the organization's board members and project staffs of IRDC Nepal Kapilvastu and IRDS Gulmi. This training was organized by Kathmandu Living Labs under CS: MAP Project supported by FHI 360 and facilitated by Sazal Sthapit and Sishma Giri.
The main objective of this training is use of ICT for office, public relation and development.
The training has covered lots of things essential for smart office and documentation. Uses and applications of WORD, EXCEL, POWER POINT, Google Drive, Google Word, Google Slide, Google Calendar etc. were discussed and practiced thoroughly. This ICT training was very fruitful and effective. Thanks KLL and FHI360.



आवश्यकता संबन्धी सूचना
२०७४१०१७
आवश्यकता

इन्द्रेणी ग्रामीण विकास केन्द्र, नेपालले IM Swedish Development Partner  को सहकार्यमा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं. १, , ५ र ६ र शिवराज नगरपालिकाको वडा नं. ९ मा संचालन गरिरहेको सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरणका प्रयास (Initiatives for Social and Economic Empowerment of Marginalized Communities) परियोजनाको लागि एक जना सामाजिक परिचालकको आवश्यकता परेकोले निम्न उल्लेखित योग्यता पुगेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरिएको छ । 

आवश्यकता सम्बन्धी विवरण
१. सामाजिक परिचालक महिला (संख्या १)
तलव तथा सुविधा ः संस्थाको नियमानुसार
न्यूनतम योग्यता ः एस.एल.सी. उत्तीर्ण भई सामाजिक परिचालनको क्षेत्रमा २ वर्षको अनुभव भएको,
शिक्षा, जीविकोपार्जन, सहकारी तथा समूह परिचालनको क्षेत्रमा सहजीकरणको सीप तथा अनुभव भएको,
स्थानीय सरकारी तथा गैरसरकारी निकायहरुमा संपर्क समन्वय गर्ने सीप तथा अनुभव भएको,
स्थानीय अनुभवीलाई प्राथमिकता ।

२. कार्यक्षेत्र ः विजयनगर गाउँपालिका
३. आवेदन बुझाउने ठेगाना ः इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल बुद्धभूमी न.पा.२, गोरुसिंगे, irdcnepal@gmail.com
४. आवेदन बुझाउने अन्तिम मिति ः २०७४ माघ २३ गते ।
५. छनोट प्रक्रिया ः लिखित तथा अन्तर्वार्ता (छनोट सुचिमा परेकाको लागि मात्र)
६. संलग्न गर्नु पर्ने कागजपत्रहरु ः
क. निवेदन
ख. व्यक्तिगत विवरण ९ऋख्०
ग. शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपिहरु

No comments:

Post a Comment